एनभीएल: कर्णालीको अपराजित यात्रा कायमै, सगरमाथाको पहिलो हार
कर्णाली शिवराजले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा अपराजित यात्रा कायम राखेको दिन सगरमाथा स्म्यासर्सले पहिलो हार व्यहोरेको छ। सोमबार भएको दोस्रो खेलमा कर्णालीले सगरमाथालाई ३–२ को सेटमा हराएको हो। कर्णालीले सगरमाथालाई २५–१६, २३–२५, २५–२३, १९–२५ र १५–९ ले हरायो। कर्णालीका मार्की खेलाडी पहल गहतराज खेलको म्यान अफ द म्याच चुनिए। जारी
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







